डा. उज्जवल कोइराला सम्पर्कविहीन, सप्तकोसी किनारमा मोबाइल र जुत्ता भेटियो

17.6k Shares

उदयपुर, ११ भदौ । झापा दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन् । तर, सप्तकोशी नदी किनारमा भने उनले लगाएको जुत्ता र मोबाइल फेला परेको छ ।


उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सम्पर्कविहीन भएका उनले  लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोशी नदी किनारमा भेटिएको हो । उनको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको छ । 
 

सम्बन्धित समाचार