नेकपा एसको केन्द्रिय समिति बैठक आज पनि

18.1k Shares

काठमाडौं, ७ भदौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दैछ । 

गत मंगलबारवाट सुरू भएको केन्द्रिय समिति बैठकमा आज पनि बाँकी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्नेछन । बैठक बिहान ८ बजे बस्नेछ । 

हिजोको बैठकमा ८१ जनाले आ आफनो धारणा राखेको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए 

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो ।

केन्द्रिय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिदैँछ । 

सम्बन्धित समाचार