तस्बिरमा त्रिशुली नदीमा खसेको यात्रुवाहक बस

18k Shares

धादिङ, ६ भदौ । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।  काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । 
 

सम्बन्धित समाचार