राप्रपा नेपाल वरिष्ठ नेतामा भट्टराई नियुक्त

18.7k Shares

काठमाडौं, ५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वरिष्ठ नेतामा विष्णुप्रसाद भट्टसाईलाई नियुक्त गरेको छ।

राप्रपा नेपालले पार्टीको विधान बमोजिम वरिष्ठ अधिवक्ता एवम् राजनीतिज्ञ विष्णुप्रसाद भट्टराईलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरिएको जनाएको छ

अध्यक्ष कमल थापाले उनलाई आज वरिष्ट नेतामा मनोनित गरेका हुन्।

सम्बन्धित समाचार