20.1k
Shares
धनगढी, ५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरीलाई तोकिएका छन्।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई इन्चार्ज तोकेको हो।
चौधरी सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हुन्।