कांग्रेसको निर्वाचन समिति संयोजकमा खाती नियुक्त

21.9k Shares

काठमाडौं, ६ भदौ । नेपाली कांग्रेस निर्वाचन समिति संयोजकमा खम्मबहादुर खती नियुक्त भएका छन्।


कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त निर्वाचन समिति संयोजक पदमा खातीलाई नियुक्त गरेका हुन्। नेपाल बार एशोसिएसनका पूर्वमहासचिव खाती पूर्व महान्यायाधिवक्ता एवं निर्वाचन समितिका पूर्व सदस्य हुन्।

सम्बन्धित समाचार