14.2k
Shares
काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड निष्कासनमा ल्याएका थिए ।
८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईको बिक्री खुला गरिएको थियो । जुन निर्धारित समयावधि भित्रनै शतप्रतिशत इकाई बिक्री भएको कम्पनीले जनाएको छ ।