१५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार

17.4k Shares

डोल्पा । डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । जगदुल्ला गाउँपालिकामा ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको उजुरी आएसँगै अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ । 

एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको छ ।  फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको प्रहरीले  जनकारी दिए । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

सम्बन्धित समाचार