लामो समय जापान बसेर नेपाल फर्केका मोडल तथा लेखक विकुल रामदामको "झुटो आशा" बोलको गित सार्वजनिक (भिडियोसहित)

17.8k Shares

काठमाडौ । मोडल तथा लेखक विकुल रामदामको झुटो आशा बोलको गित सार्वजनिक भएको छ । ओयासआर डिजिटल युटुब च्यानलबाट उक्त गित सार्वजनिक भएको हो ।  गितमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने विकुल रामदामको साथमा नग्मा श्रेष्ठ र दुर्लभ जन्तरेको अभिनय रहेको छ । त्यस्तै सो गितको निर्देशन दुर्लभ जन्तरेको रहेको छ भने राहुल विश्वकर्माको संगित र ध्रुव विश्वकर्माको लय रहेको छ । 


उक्त गितका लेखक तथा मोडल विकुल रामदाम लामो सयमसम्म जापान बसेर नेपाल फेर्केका कलाकार हुन् । नेपाली गित संगितको माया मोहले नै आफूलाई नेपाल तानेको र अब नेपाली गित संगितमा नै केहि नयाँ गर्ने उनी बताउँछन् । झुटो आशा बोलको सो गितमा धोका र पिडाको भाव रहेको उनको जिकिर छ । 

सम्बन्धित समाचार