अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

16.4k Shares

धनगढी, १९ साउन । अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। 

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो। अछाम प्रहरीका अनुसार साउँको शनिबार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन्। 
 

सम्बन्धित समाचार