भारतीय गायक जावेद अली काठमाडौंमा

19.5k Shares

काठमाडौं, १९ साउन । सांगीतिक कार्यक्रममा सहभागी हुन भारतीय गायक जावेद अली काठमाडौंमा आएका छन्। शुक्रबार काठमाडौं आइपुगेका उनले सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् । 


लाइभ इन नेपाललाई लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको हो। बजरंगी भाइजान, गजनी, गुजारिशजस्ता चर्चित फिल्ममा स्वर दिएका गायक अलीले ५०० बढी गीत गाइसकेका छन्। 
 

सम्बन्धित समाचार