स्कुटी चढेर आमहड्तालको निरीक्षण गर्न निस्किए माधवकुमार नेपाल

16.4k Shares

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपाल आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किएका छन् ।

नेपाल कोटेश्वरबाट स्कुटर चढेर हड्तालको निरीक्षण गर्न निस्किएका हुन् ।

प्रचण्ड-नेपाल समूहले संसद विघटन र अवैधानिकरुपमा संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा बिहीबार आमहड्तालको आयोजना गरेको हो ।

सम्बन्धित समाचार