बलात्कार आराेपमा एकजना पक्राउ

22.3k Shares

झापा, १५ साउन । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-९ बस्ने २३ वर्षीय प्रवास राजवंशीलाई  प्रहरीले पक्राउ गरेको छ । 

राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

सम्बन्धित समाचार