संसदका तीनवटा समितिको बैठक बस्ने

14.5k Shares

काठमाडौं, १५ साउन । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ ।

साथै, , बिधायन ब्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाईएको सचिवालयले जनाएको छ । 

सम्बन्धित समाचार