दाङमा बसभित्र ७३ वर्षीष वृद्धामाथि सामूहिक बलात्कार

18.8k Shares

दाङ। दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन् । 


तुलसीपुर– ५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । 


वृद्धा कराएपििछ स्थानीयले प्रहरीलाई खबर गरे । त्यसपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  
 

सम्बन्धित समाचार