राप्रपाको मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनीत

16.5k Shares

काठमाडौं, २५ असार । राप्रपाको केन्द्रीय सचिवालयका मुख्यसचिवमा केन्द्रीय सदस्य केदारबहादुर अधिकारीलाई मनोनीत गरिएको छ । 


अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्य अधिकारीलाई केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा मनोनीत गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । अधिकारी नेपाल सरकारका पूर्वसचिव समेत हुन् । 

newskarkahna-news539800..jpg
 

सम्बन्धित समाचार