मिथुन चक्रवर्तीकी आमाको निधन

17.1k Shares

काठमाडौं, २२ असार ।  मिथुन चक्रवर्तीकी आमा शान्तीरानी चक्रवर्तीका निधन भएको छ । मिथुनका कान्छो छोरा नमाशीले यसबारे पुष्टि गरेका हुन् । उनको निधनमा बलिउड फिल्म इन्डस्ट्री र राजनीतिक जगतका मानिसले समवेदना व्यक्त गरेका छन् ।

मिथुनका पिता वसन्त कुमार चक्रवर्तीको तीन वर्ष अघि निधन भएको थियो । नमाशीले आनन्द बजार पत्रिकासँग कुरा गर्दै आफ्नी हजुरआमाको निधन भएको जानकारी दिए ।

सम्बन्धित समाचार