माल्टा पठाइदिन्छु भन्दै लाखौँ ठगी

17.2k Shares

काठमाडौं, १५ असार ।  वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई काठमाडौँको टोखा नगरपालिका–३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् ।

काठमाडौँ । वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई काठमाडौँको टोखा नगरपालिका–३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् ।

सम्बन्धित समाचार