18.4k
Shares
दार्चुला, ८ असार । दार्चुलामा एक पुरुषको शव फेला परेको छ । ब्याँस गाउँपालिका–२ पतङ्गाड खोलामा करिब ४०/४५ वर्षीय एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी चौकी सुनसेराबाट प्रहरी टोली खटिनुका साथै इलाका प्रहरी कार्यालय हुतीले पनि घटनाबारे अनुसन्धान थालेको छ ।