धुर्मुस सुन्तलीको म त मर्छु कि क्या हो ? रिलिज हुदैँ

16.7k Shares

काठमाडौं, ८ असार । धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’ रिलिज गर्दैछ । ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि म त मर्छु कि क्या हो आज रिलिज हुन लागेको हो । 

सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसवारेमा जानकारी दिएका हुन । उक्त फिल्म कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी तामाङ, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन । 
 

सम्बन्धित समाचार