११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने ओली समूहको निर्णय 

17.4k Shares

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने भएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार बहाल रहेका ४४६ मा ५५६ जना थप गर्ने र अरु १९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने निर्णय भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

सम्बन्धित समाचार