राष्ट्रपति पौडेलको मुटुमा राखियो पेस मेकर

18.6k Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा पेस मेकर राखिएको हो ।  

राष्ट्रपति पौडेलको मुटुको चाल बेलाबखत कम हुने गरेकाले पेस मेकर राखिएको अस्पतालले विज्ञप्ति जारी गरी जनाएको छ । शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका हो । अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्। 

r_UTc80p1ke2.jpg

 

सम्बन्धित समाचार