के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

18.7k Shares

काठमाडौं, ४ असार। राजधानीमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको छ ।  हो ।  चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको हो ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् । 

सम्बन्धित समाचार