प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढ्यो

20.9k Shares

काठमाडौ,  ४ असार । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढेको छ । यससँगै सूचक २०९७.५३ विन्दुमा आएको छ । २ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

३३ कम्पनीको ९ हजार ७८२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५७ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ । 

सम्बन्धित समाचार