प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

20.2k Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।
सम्बन्धित समाचार