संविधानविपरीतको कदमलाई राष्ट्रपतिले स्वीकार्न हुन्न : रामचन्द्र पौडेल

20.7k Shares

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिस संविधान र लोकतन्त्र विपरीत रहेको भन्दै राष्ट्रपतिलाई स्वीकार नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आज बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद विघटन गर्ने सिफारिस गर्नु लोकतान्त्रिक गणतन्त्रको स्थायित्वको दिशामा दुर्भाग्य भएको बताए ।

सम्बन्धित समाचार