संसद भवन अगाडि नेविसंघको प्रदर्शन (फिचर)

21.3k Shares

काठमाडौं, ३१ जेठ/नेपाल विद्यार्थी संघले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षा सम्बन्धी ऐन पारित गर्न दबाब दिँदै प्रदर्शन गरेको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा उनीहरूले शिक्षा सम्बन्धी विभिन्न ऐनहरु संसदमा पेश गरेर पारित गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

newskarkahna-news525660..jpgnewskarkahna-news525661..jpgnewskarkahna-news525662..jpgnewskarkahna-news525663..jpgnewskarkahna-news525665..jpg

सम्बन्धित समाचार