सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने

16.1k Shares

काठमाडौं, ३१ जेठ । आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ । सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । 

संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुार बैठक ११ बजे, सिंहदरवारमा बस्नेछ  ।  सर्वोच्च अदालतका न्यायधिस कार्कीलाई संबैधानिक परिषदले प्रधानन्यायधिसका लागि सिफारिस गरे पछि संसदीय सुनवाई समितिले सुनवाई सुरू गरेकाे छ ।  उनी बिरूद्द समितिमा २९ वटा उजुरी परेको छ ।

 

सम्बन्धित समाचार