कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

18.6k Shares

कञ्चनपुर, ३० जेठ/कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियाबाट वडा नम्बर २ बंकका २० वर्षीय बिबेक साउँद लागूऔषधसहित पक्राउ परेका हुन् । उनी ५० मिलिग्राम लागूऔषधसहित आज दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित उनलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार