राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या ,एन्जिओप्लाष्ट गरेर मुटुको बन्द धमनी खुलाइयाे

20.4k Shares

काठमाडौं, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनमा हृदयाघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको छ  ।

राष्ट्रपति पौडेललाई बिहान ७ बजे अस्पताल लगिएको र 'एन्जिओप्लाष्ट गरेर मुटुको बन्द धमनी खुलाइएको  उनकाे सचिवालयका एक सदस्यले बताए । 

सम्बन्धित समाचार