अक्षय कोष स्थापना गरेर मनाएर नेविसंघका पुर्व अध्यक्ष थापाले जन्मदिन

20k Shares

सोलुखुम्बु । नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष तथा समाजसेवी नवीन थापाले थुलुङ दुधकोशी गाउँपालिकाको एक विद्यालयमा लाखौंको अक्षयकोष खडा गर्नुभएको छ । थापाले जन्मदिनको अवसर पारी आज स्वर्गिय हजुरबुबा बम बहादुर थापा र हजुरआमा स्व. बेदमाया थापाको नाममा जीवन ज्योति माधयमिक विद्यालय काँगेलमा १ लाख १ हजार १ सय रुपैयाँ बराबरको अक्षयकोष निर्माण गरिदिनुभएको हो ।

गरिव तथा जेहेन्दार विद्यार्थीलाई लक्षीत गरि अक्षय कोष स्थापना गरिएको थापाले बताउनुभयो ।उक्त रकम काका बल बहादुर थापामार्फत एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

FB_IMG_1686330866286-1024x768.jpg

सम्बन्धित समाचार