गोदावरीको गुरुङे डाँडा जंगलमा डढेलो

20.1k Shares

काठमाडौं, २६ जेठ । गोदावरीको गुरुङे डाँडास्थित जंगलमा डढेलो लागेको छ। बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरुङे डाँडामा डढेलो लागेको हो। स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार दमकल जान नसक्ने ठाउँमा डढेलो लागेको हो। आगो अझै नियन्त्रणमा आएको छैन ।

सम्बन्धित समाचार