प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने

25.7k Shares

काठमाडौं, २४ जेठ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । सघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ । 

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।

सम्बन्धित समाचार