हिमालयन लाइफ इन्स्योरेन्सको शेयर रजिस्ट्रारमा प्रभु क्यापिटल

16.8k Shares

काठमाडौं, १८ जेठ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिस्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रार नियुक्त गरेको छ । सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा मर्ज भई हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई २०८० वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।

सम्बन्धित समाचार