बेहडाबाबास्थित तालमा डुबेर एक जनाको मृत्यु

18.4k Shares

धनगढी, १६ जेठ/धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एक जनाको ज्यान गएको छ ।

आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । 

 

सम्बन्धित समाचार