19.7k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५४ वटा नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज चारजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३३ मा झरेको छ ।