जनमतले जेठ १२ गतेका लागि डाक्यो केन्द्रीय समिति बैठक

16.9k Shares

काठमाडौं, ९ जेठ/सीके रावत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । सरकार, गठबन्धन, संगठन निर्माणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो । 

पार्टी संगठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको पार्टीकी सचिव अनिता साहले बताइन् ।

सम्बन्धित समाचार