14.8k
Shares
काठमाडाैं, ५ जेठ । सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेसँगै आजै सदनमा प्रस्तुत गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।