३३ जना एसएसपीको सरुवा, को कहाँ (सूचीसहित)

19.6k Shares
काठमाडौं । नेपाल प्रहरीले प्रहरीका ३३ जना  वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट शुक्रवार ३३ जना एसएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयले शुक्रबार सरुवा सूची निकालेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँमा अशोक सिंह आएका छन् ।
श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ ।
यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ । ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ ।
हेर्नुहोस् सूची

 

सम्बन्धित समाचार