हनुमानस्थानमा महानगरले चलायाे डोजर

20k Shares

काठमाडौं, १ जेठ । अनधिकृत रूपमा भवन बनाएको भन्दै काठमाडौं महानगरपालिकाले अनामनगरस्थित हनुमानस्थानमा रहेको एक भवन भत्काएको छ। 

सोमबार दिउँसो काठमाडौं-२९ स्थित भवनमा नगर प्रहरीले डोजर चलाएको हाे । भवनकाे दोस्रो तलामा नेपाल क्वानमुक्वान कराँते डो एशोसिएसनको केन्द्रीय कार्यालय सञ्चालन हुँदै आएको थियो। नगर प्रहरीले  करातेको सामान हटाएर भवन खाली गरेका थिए। 

सम्बन्धित समाचार