न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ६५० भन्दा बढी अधिकृतको सरुवा

15.9k Shares

काठमाडौं, २९ वैशाख/न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार