बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक जारी

14.3k Shares

काठमाडौं, १५ चैत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको मन्त्रालय भागबण्डाकोबारेमा छलफलका लागि बैठक सुरु भएको हो

हिजो बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आज विहानैदेखि दलहरु छलफलमा जुटेका हु्न् प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले गत चैत्र गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएपनि गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन

लामो समयदेखि प्रधानमन्त्री प्रचण्डसँग १६ वटा मन्त्रालयको जिम्मेवारी मन्त्रिपरिषद् विस्तार हुन नसक्दा मन्त्रालयको दैनिक काम कारबाही नै प्रभावित भएको

सम्बन्धित समाचार