प्रचण्डले मिटरब्याज पीडितसँग भेट्ने

17.7k Shares

काठमाडौं, १४ चैत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मिटरब्याज पीडितसँग भेट्ने भएका छन् उनीहरुको मागका बारेमा बुझ्न चार ससदस्यीय टोलि बनाइएको चार सदस्यीय टोलीले उनीहरुलाई भेटेपछि प्रधानमन्त्री प्रचण्डले भेट्ने समय तय गरिने प्रचण्डका स्वकीय सल्लाहकार रमेश मल्लले बताए

चार सदस्यीय टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन्

मिटरव्याज पीडितहरु महोत्तरीबाट ११ दिन पैदल हिँडेर न्याय माग्नका लागि हिजो काठमाडौं आइपुगेका थिए उनीहरुले काठमाडौंमा पनि खुल्ला आकाशमा रात विताएका छन्

सम्बन्धित समाचार