सुनको मूल्य प्रतितोला १ लाख १० हजार पुग्यो

15.4k Shares

काठमाडौँ, ५ चैत्र आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा लाख १० हजार रुपैयाँ कायम भएको जनाएको हो

यसअघि, सुनको उच्च मूल्यको कीर्तिमान तोलामा लाख हजार ५०० रुपैयाँको थियो आज भने तोलामै लाख १० हजार रुपैयाँ पुगेको हो यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा लाख हजार कायम भएको

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो

सम्बन्धित समाचार