सुन तोलामा १ लाख ७ हजार रुपैयाँ

16.6k Shares

काठमाडौँ, ३ चैत्र सुनको मूल्यले आफ्नै रेकर्ड ब्रेक गरेको शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै लाख हजार एक सय रुपैयाँ पुगेको हो   यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला लाख हजार सय रुपैयाँ पुगेको थियो सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै लाख हजार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको   यता चाँदीको मूल्य भने तोलामा रुपैयाँले मात्र बढेर हजार सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको

सम्बन्धित समाचार