नेपालमा न्यायाधीशलाई पनि लाग्यो कोरोना संक्रमण

16.3k Shares

काठमाडौैं, १२ साउन । नेपालमा न्यायाधीशलाई पनि कोरोना संक्रमण देखिएको छ । उच्च अदालत राजविराजका एक न्यायाधीशलाई संक्रमण पुष्टि भएको हो ।

उनलाई अस्पताल भर्ना गरिएको छ । साथै केही कर्मचारीलाई क्वारेन्टाइनमा राख्न लागिएको छ ।

सम्बन्धित समाचार