महोत्तरी प्रमुख सीमा नाका सम्सीबाट गाईगोरुको तस्करी

17.3k Shares

महोत्तरी महोत्तरी जिल्लाको प्रमुख सीमा नाका सम्सीबाट गाईगोरुको तस्करी व्यापक मात्रामा भईरहेको केही समय सुस्ताएको तस्करी हालैका दिनबाट फस्टाउन शुरु भएको हो । तस्करीका बदनाम यो नाकाबाट सटिङसुटिङका महंगा कपडा, सारी, कुर्ताका साथै किराना आईटमको पनि तस्करी भईरहेको स्थानीयहरु बताउँछन् गाईगोरुको मुख्य तस्करीमा समिरूल मियाँ नेयाज अन्सारी संलग्न रहेका छन् । त्यस्तै कपडाको तस्करी आशा सिंह बालाजी साहले गर्ने गरेका छन् किराना आईटमको काम जय महतोले गर्दै आएका छन् महोत्तरी जिल्लाको सम्सी बीओपी प्रमुखमा प्रहरी निरीक्षक जयराम बस्नेत रहेका छन् यो सीमावर्ती नाकामा सशस्त्र प्रहरीले लाइन दिएको

बीओपी प्रमुख बस्नेतले तस्करलाई लाइन दिएवापत मोटो रकम असुल्ने गर्दै आएका छन् यही साता मात्र सशस्त्र बीओपीले दिएको लाइनमा ४० गाईगोरु भारत तर्फ लैजादै गर्दा नेपाल प्रहरीले पक्राउ गरी भन्सार बुझाएको

 

सम्बन्धित समाचार