नेपालले जोगायो एक दिवसीय मान्यता

14k Shares

काठमाडौं, २८ फागुन यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको

जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ

आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेल नेपाल यूएई दुबैका लागि गर या मरको स्थितिमा थियो टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो

२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । ललित राजवंशीले विकेट लिए । यूएईका आयन अफजल खानले २९ रन बनाए

कीर्तिपुरस्थित टीयू मैदानमा खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपाली ब्याटर पूरै ५० ओभर ब्याटिङ टिक्न सकेनन् । कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए ११२ बल खेलेका उनले चौका हाने । आरिफ शेखले ४३ गुलशन झाले ३७ रन जोडे दीपेन्द्रले ३४ भीम सार्कीले २९ रन जोडे

ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए कुशल भुर्तेल कुशल मल्ल रन बनाएर आउट भए २२ रनमै विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो

सम्बन्धित समाचार