935
Shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा घारी रुपमा आरोलो लाग्ने क्रम जारी रहेको छ । हिजो प्रतितोला दुई लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३ हजार ४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।