17.4k
Shares
काठमाडौं/जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबारलाई बोलाएको छ ।
पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवारलगायत समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।